सामाजिक सञ्जालमा भाइरल भएको भिडीयोमा एउटा बादरले स्टेट बैंक अफ इन्डिया को एटिएम परिसरमा घुसेर बदमासी गरेको देख्न सकिन्छ । बादरले मेसिन नै तोड्ने प्रयास गरेको पनि देख्न सकिन्छ । उसको प्रयास अन्तमा सफल भएको छ । बादरको यो बदमासीको भिडीयो निकै भाइरल भएको छ । शुशान्त नन्दाले सामाजिक सञ्जालमा सेयर गरेका हुन् । एजेन्सीको सहयोगमा
I had tweeted about monkey flying kite, washing clothes trying to kidnap kids….
This time it tries to rob an ATM?
Weird times …..CCTV footage from net pic.twitter.com/bgwinBcDHb
— Susanta Nanda (@susantananda3) May 6, 2020