Logo

सत्य कटु वचनहरु



  • मानिसहरुले प्रेममा धोका खाएपछि मात्र हृदयको सट्टा शरीरलाई माया गर्छन् ।
  • यो संसारको शक्तिशाली व्यक्ति त्यहि हो जो आफु धोका खाएर पनि अरुलाई सहयोग गर्छ ।
  • आफ्नाले नै धोका दिने हुन् पराईले होइन् ।
  • गाली सत्य हो जसलाई हामीले ध्यान दिदैनौ, प्रंशसा एक धोका हो जसलाई हामी ध्यान दिएर सुन्छौ र घमण्डी बन्छौ ।
  • कोही मानिसहरुसंग दिने केहि नभएर धोका दिने गर्छन् ।
  • तपाइँले मलाई धोका दिनु भयो, गल्ती मेरो हो जसलाई मैले पटक पटक मौका दिए ।
  • क्षमा गल्तीहरुको लागि हो, धोकाको लागि होइन् ।


प्रतिक्रिया दिनुहोस्