न्युयोर्कः कुनै पनि व्यक्तिको पारिवारीक पृष्ठभुमी उसको औलाको निशानाले पत्ता लगाउन सकिने अमेरिकन जर्नल फिजिकल एन्थ्रोपोलोजीमा प्रकाशित एक शोधले दाबी गरेको छ । यस विषयमा विस्तृत जाँचको लागि यस्ले महत्वपूर्ण परीणाम दिने वरिष्ठ प्राध्यापक एन. रास के ले बताएका छन् । पहिलो निशानी औला र औलामा लगाएको लकले पत्ता लाग्ने बताइएको छ । चोर औलाको स्तर र अध्ययनले चोर औलाले पारिवारिक विशिष्ट पृष्ठभुमिको ज्ञान दिने बताइएको छ । शोधकर्ताले महिला र पुरुषमा खासै फरक देखाउदैन । यो अनुसन्धानले कानुनको लागि निकै मद्दत गर्ने रासले बताएका छन् । एजेन्सीको सहयोगमा