Logo

पत्नीलाई चुम्बन गर्दा जागिर चट



ब्रिटेनमा बस्ने भारतीय मुलका एक कलसेन्टरका कर्मचारीले आफ्नो पत्नीलाई चुम्बन गर्दा धेरै सजाय भोग्नु परेको छ । ३७ वर्षका मार्टिनमाथी कम्पनीले ‘अनुचित व्यवहार’ को आरोप लगाएरु जागिरबाट निकाली दिएको छ । धेरै समय देखि पति पत्नीसँगैे काम गर्दै आएका थिए ।

उनकी पत्नी रुबी कार्यस्थलमा पुगेकी थिइन् पुग्दा बित्तिकै मार्टिनले गालामा चुम्बन गरेका थिए । चुम्बन गरेपछि थाहा पाएपछि तुरुन्तै कम्पनीले चेतनवनी दिएर कामबाट निकाली दिएको हो । आफू डेक्समा बसिरहेको समयमा रुबी आइन् मैंले उसको गालामा चुमे र एक अर्काले गाला स्पर्श गरेका थियौ मार्टिनले बताएका छन ।



प्रतिक्रिया दिनुहोस्