मौसम जस्तो सुकै भएपनि धेरै मानिसलाई नुहाउनै पर्छ ननुहाए पछि मात्र आनन्द प्राप्त गर्न सक्छन्् । लन्डनको दक्षिणी इरानको फार्स प्रान्तको दशगाहमा बस्ने ८० वर्षिय अमो हाजीले ६० वर्षदेखि नुहाएका छैनन् । पानीलाई घृणा गर्न शुरु गर्दा उनको उमेर २० वर्षको थियो ।
उनले ननुहाए पनि दैनिक ५ लिटर पानी पिउने गर्छन् ताजा खाना खादैनन् बासी र सडेगलेको मात्र खाएर बाचिरहेका छन् । उनको शोक जनावरको मल पाइपमा हालेर फुक्ने रहेको छ आज पनि त्यस्तै कार्य गर्छन् । उनले आफ्नो कपाल काट्दैनन कपाल त गर्मीमा शितलताको लागि आफै पोल्ने गर्छन् । उनले आफ्नो लागि कुनै खाना जम्मा पारेका छैनन् ।