Logo

२३ वर्षदेखि भालुको साथमा यो परिवार



देख्दा टैन्डी भालु जति सुन्दर देखिन्छन् उतिनै डरलाग्दा पनि हुन्छन् तर एक परिवारमा भने भालु २३ वर्षदेखि सँगै बसीरहेको छ । रुसका यी परिवारले भालु सानो हुँदा देखि नै पालेका हुन् । लामो समय परिवारसँग बिताएकाले भालु पनि परिवारको हिस्सा बनेको छ ।

अचम्मको कुरा त भालुले परिवारसँगै डायनिङ टेवलमा बसेर सँगै नास्ता गर्छ । सोफामा बसेर फिल्म हेर्छ । उनीहरुले ३ महिनाको हुँदा भालुलाई घरमा ल्याएर उसको नाम स्टेफन राखेका थिए । स्टिफनले एक दिनमा २५ किलो माछाको साथमा साग सब्जी र अण्डा खाने गर्छ यसको तौल ३०० पाउण्ड र उचाई ७ फिट भन्दा धेरै छ ।



प्रतिक्रिया दिनुहोस्