सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा हात्तीले रिसाएको गैडालाई राम्रो सबक सिकाएको छ । भिडियोमा गैंडा चर्दै चर्दै हात्तीको क्षेत्रमा जान्छ र मजाले चर्न थाल्छ । यो दृष्य हात्तीले हेरीरहकेको हुन्छ र तुरुन्त गैडाको नजिक गएर बाहिर जाउ भन्ने संकेत गर्छ । तर गैडा यति चर्नमा मस्त रहन्छ कि हात्तीलाई वास्ता नै गर्दैन ।
हात्तीले फेरी अर्को उपाय गर्छ एउटा लठ्ठी सुडमा च्यापेर गैडालाई हिर्काउने साहस गर्छ, गैडा भने लड्नको लागि अघि बढेको हुन्छ त्यो देखेर हात्ती भाग्छ । यो भिडियो सुशान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेका हुन् । एजेन्सीको सहयोगमा
Elephant use branch of a tree to scare away a angry Rhino☺️
Elephants use parts of tree as tools. Here it sends a strong signal to the rhino. Get away or will throw you like the branch. The hint was enough.. pic.twitter.com/tHrLg67fw3
— Susanta Nanda (@susantananda3) May 15, 2020