Logo

रुखको जराले बनेको पुल



भारतको उत्तर पुर्वमा अवस्थित ५ सय वर्ष पुरानो यस्तो पुल छ जुन रुखका जराहरुले बनेको छ । यी रुखहरु पकर र बरगदका हुन् । जुन जमिनबाट धेरै माथि छ । नदी र खोलाहरु तलबाट बग्ने गर्छ ।

मनसुनको समयमा पानीको सतह जरासम्म पुगेपनि कहिले पनि फुट्दैन । हरेक मनसुनपछि जराहरु अझ बलियो हुदै जाने हुनाले मानिसहरुले सजिलै पार गर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्