Logo

कागलाई चीलले आफूमाथि राखेर उडायो



चरा आकाशमा उड्नु नौलो कुरा होइन तर एउटा काग चीलमाथि बसेर आराम गरिरहेको भने पक्कै पनि आश्चर्य लाग्दो हो । एक वाइल्ड फोटोग्राफरले क्यामेरामा कैद गरेका यो तस्वीरमा गज्जब देख्न सकिन्छ ।

काग र चील एकैठाउँमा घुमेको देखेपनि बाँजमाथी काग बसेर उडेको चाहि पहिलाृे पटक देखेको फोटोग्राफरले बताएका छन् । काग उड्ेर आएर उडीरहेको चीलमाथि बस्दा पनि चिलले कुनै प्रतिक्रिया नदेखाएको उनले बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्