महिला सृष्टिकर्ता पनि हुन् । कुनै पनि देशको महानता र संस्कृतिमा महिलाको विशेष स्थान हुनछ र वेदमा पनि महिलालाई विशेष दर्जा दिइएको छ । आज हामी महिलासँग जोडिएको केहि रोचक कुराको बारेमा बताउने छौ ।
- ‘आज के लगाउने’ मा महिलाले जीवनको पुरै एक वर्ष बिताएका हुन्छन् ।
- विश्वकै पहिलो कम्प्युटरको प्रोग्रामर एक महिला थिइन् ।
- शारीरीक अन्तरमा महिलाको दिमाग ९ प्रतिशतले सानो भएपनि कोषिकाहरु पुरुषको समान हुन्छन् ।
- अमेरिकामा ३० प्रतिशत व्यवसायका मालिक महिला छन् ।
- महिलाहरु झुठो बोेलेको मन पराउदैनन्, खासगरी प्रेम सम्बन्धमा ।
- महिलाहरुलाई आफु डेटमा गएको मिती, कहाँ, किन, कुन दिन सबैको सारा लेखा जोखा राख्छन् ।
- ८० प्रतिशत महिलाले आफ्नो दुखाई व्यक्त गर्न छुरीको प्रयोग गर्छन् ।
- एक अनुसन्धानको अनुसार जीवनभरमा एक महिलाले २ केजी लिपस्टिक खान्छन् । एक लिपस्टिक २.५ ग्राम हुन्छ । करीब ८ सय लिपस्टिक एक महिलाको पेटमा जान्छ ।
- महिलामा हुने हर्ट अट्याकको लक्षण फरक हुन्छ । मोटोपना र डिप्रेशनको कारण महिलालाई मुटुको रोग लाग्ने खतरा हुन्छ ।
- महिलाले पुरुषको तुलनामा धेरै नराम्रो र धेरै भावनात्मक सपना देख्ने गर्छन् ।
- महिलालाई मासिक धर्ममा ऐठन र हर्ट अट्याकको दुखाई बराबर हुन्छ ।
- महिलाले जसलाई मन पराउछन् उसको विपक्षमा एक शब्दपनि सुन्न सक्दैनन् ।
- महिला पुरुषको तुलनामा धेरै बोल्ने बताइएको छ, महिलाहरु पुरुषको तुलनामा एक दिनमा १३ हजार शब्द धेरै बोल्न सक्षम हुन्छन् ।
- युवतीहरुले जसलाई माया गर्छन् यसको बारेमा हरेक मिनेट सोचीरहन्छन् ।
- महिला धेरै संवेदनसिल हुन्छन्, यदि कोही युवाले सेन्टीमेन्टल कुरा गरेमा पुरै जिन्दगी भर सम्झिरहनछन् ।