भारतको छत्तीसगढको एक गाउँमा ५/६ शताब्दीका सुनका ३ सिक्का भेटिएका छन् । यो सिक्का विद्यालयको शौचालय निर्माण गर्ने क्रममा जमिन खन्दा फेला परेको हो । पुरातत्व विभागले सिक्काको निरिक्षण गर्दै ५/६ शताब्दीको भएको पुष्टि गरेको हो । सिक्कामा गरुडको आकृति तथा शंख चक्र थियो । एजेन्सी