Logo

पत्नीका लागि पति हिलवाल जुत्ता किन्न पुगेपछि (भिडियोसहित)



सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो हेरेर तपाइँको हासो रोकिने छैन । भिडियोमा एक युवाले आफ्नो श्रीमतीको लागि हिलवाल जुत्ता किन्न पसलमा जान्छन् र अग्लो हिल चप्पलले आफुलाई हानेर लागेको चोट अनुसार जुत्ता छान्न थाल्छन् । कडा खालको हिल भएको जुत्ता छाडेर उनले नरम खालको जुत्ता छान्छन् । भिडियोमा त्यो दृश्य देख्दा लाग्छ उनले आफ्नी श्रीमतीलाई निकै माया गर्छन् । यो रमाइलो भिडियो शुसान्त नन्दाले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्