अमेरीकाको सेन इसिड्रो डी परेज जेलेडन मा बस्ने एक व्यक्तिले १२ वर्ष मेहेनत गरेर पहाड भित्र गुफा खनि घर बनाएका छन् । यो घरभित्र ३ बेडरुम, १ डाइनिङ रुम र आलिशन घरमा हुने सबै सुविधा छन् ।
मैनुअल बैरेट्स नामको यी व्यक्तिको परिवार २ हजार स्क्वायर फिटमा बनेको उक्त घरमा बस्छन् । यो घर ज्वालामुखी चट्टान फोरेर बनाएका हुन् । उक्त घरको नाम टोपोलान्डिया राखिएको छ । घर भित्र मेडिटेशन कोठा पनि छ । एजेन्सी