Logo

घरको भित्तामा चढ्ने दानव



ठुलो ५ फिट लम्बाईको जीव एक घरको भित्तामा देखिने गरेको छ । अस्ट्रेलियाको साउथ वेल्सको एक शहरमा विशाल जीव एरिक होलान्ड नाम गरेका व्यक्तिको घरको भित्तामा टासिएर १८ वर्षदेखि बस्दै आएको छ ।

होलन्डले १८ वर्षसम्म बसेको जीवलाई धेरै मेहेनत गरेर केही समय अगाडि हटाएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्