Logo

कुकुर रुनुको राज, भुलेर पनि शान्त बनाउनु हुँदैन



सबै धर्मको फरक–फरक परम्परा र आफ्नै सस्कार हुने गर्छ । राम्रो वा नराम्रो दुवैका सस्कार हुन्छन् । केहि मानिसँग जोडिएका त केहि भने जनावरसँग जोडिएका सस्कारको आफ्नो रितीरविाज अनुसार संकेत हुन्छ । आज हामी कुकुर रुनले के अर्थ राख्छ त भन्ने विषयमा चर्चा गर्नेछौ । मध्यरातमा कुकुर रुदा नेपाली सस्कार अनुसार नराम्रो खबर आउने संकेत मानिन्छ र कुकुरलाई लखेट्ने गर्छौ ।

तर, कुकुर मध्य रातमा रुनु ज्योतिष शास्त्र अनुसार उसले आफ्नो वरपर मरेको आत्मा देखेको हुनसक्ने बताइएको छ । कुकुर ठुलो स्वरले रुदा रातमा साथीहरु जम्मा हुने भएकोले आत्मा भएको स्थानमा पुग्न सजिलै पुग्ने सक्छ ।



प्रतिक्रिया दिनुहोस्