Logo

शनिबार पनि बैंक बन्द नहुँने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आज शनिबार पनि बैंक खुल्ने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि आज बैंक बन्द नहुने भएको हो । साविककै कार्यालय समयमा बैंक खुल्ने जनाइएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot