Logo

१०० वर्षका बृद्ध बृद्धाको प्रेम विवाह



मायाको कुनै परिभाषा हुँदैन र माया गर्नेलाई उमेरले छेक्दैन । यसको उदाहरण अमेरीकाको एक बृद्ध जोडीले देखाएदिएका छन् । कबृद्ध जोडी पछिल्लो एक वर्षदेखि डेटमा रहेर अन्तिममा दुवैले विवाह गर्ने योजना बनाए ।

भर्खर विवाह गरेका यो जोडी १०० वर्षका बृद्ध बृद्धा हुन् । उनीहरु अमेरीकामा बस्दै आएका थिए । जान नाम गरेका बृद्ध १०० वर्षका हुन् र उनी पत्नी फिलिसको उमेर १०२ वर्ष भइन् । एक कार्यक्रममा भेट भएका डेटमा रमाइरहेका थिए । डेट जाँदा एक अर्कालाई माया गर्न पुगेका यी जोडीले विवाह गरेका छन् ।

वास्तवमा जान आर्मी थिए । उनले १० वर्ष अघि पत्नी गुमाएका थिए । फिलिसको १५ वर्ष अघि पतिको निधन भएकोले दुर्वजना बृद्धाश्रममा बस्दै आएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्