Logo

सम्बन्ध विच्छेद हुनै खोज्दा पतिलाई करोडौको चिट्ठा परेपछि…



अमेरिकाले सम्बन्ध विच्छेद गर्दा पतिको आधा सम्पत्ति पाउने कानुनी अधिकार छ । वासिङ्टनमा पति पत्नीबिच विच्छेदको केस चलिरहेको थियो । पत्नीले पतिको सम्पत्ती थाहा पाइन् । सम्बन्ध बिच्छेदको क्रममा पत्नीलाई बम्पर चिट्ठा पर्यो । पतिलाई ८० मिलियन डलर वा ५५६ करोडको चिट्ठा पर्यो । पति आफुलाई चिट्टा परेकोको खुश लुकाउन सकेनन् ।

उनीहरुका ३ बच्चाहरु थिए । २०१३ देखि उनीहरुको सम्बन्ध विच्छेदको केस चलिरहेको थियो । २००४मा रिचर्ड र बैथको विवाह भएको थियो । अदालतले चिट्ठा परेको रकम आधा गनुृपर्ने फैसला गरेपछि रिचर्ड चिट्टामा श्रीमतीको कुनै मेहेनत नपरेको भन्दै विरोध जनाएका थिए । उनले अदालतको निर्णयविरुद्ध मुद्दा दायर गरिसकेका छन् । अब उनी सर्वोच्च अदालत जाने सोचमा छन् ।



प्रतिक्रिया दिनुहोस्