Logo

विवाह पछि कुमारित्व जाँच फेल भएमा माइत फिर्ता



विवाहको गर्ने ठाउँ अनुसार फरक फरक परम्परा हुन्छ जसलाई पुरा गर्नु अनिवार्य हुन्छ । यस्तै एक परम्परा लोपोन्मुख समुदायमा पनि छ । जहाँ विवाहको पछि केटीेको कुमारित्व जाँच गराउनु पर्छ । त्यहाँ केटीले आफु विवाह अगाडी कुमारी हो भन्ने साबित गर्नुपर्छ । यदि कटी फेल जाँचमा फेल भएमा माइत फिर्ता पठाइदिनेछन् ।

महाराष्ट्रको ठाणे जिल्लमाको कन्जरभेट समुदायको एक परिवारले परम्पराको विरोध गरेपनि उनलाई सामाजिक बहिस्कार गरे । उक्त पुरानो प्रथाको बिरोध गरेकाले उनको हजुरआमाको निधन हुँदा कोही पनि अन्तिम सस्कारमा गएका थिएनन् । उनलाई समाजबाट बहिस्कार गरेपछि प्रहरीकोमा केस पुग्यो । प्रहरीले समाजीक बहिस्कार गर्ने गराउनेलाई दण्डनिय कारबाही गर्ने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्