Logo

चीनमा नर्सले खाना खुवाउने रेष्टुरेन्ट



चीनमा एउटा रेष्टुरेन्ट छ जहाँ ग्राहकलाई खाना वेटरले होइन नर्सले दिन्छन् । जहाँ रेष्टुरेन्टलाई अस्पतालले दिने सेवा जस्तै बनाएका छन् । रेष्टुरेन्टले बनाएको आफ्नो शैलीले निकै लोकप्रिय भएको छ ।

उक्त रेष्टुरेन्टमा वेटर्सको ड्रेस अस्पतालको नर्सको जस्तो छ । महिला वेर्टसको ड्रेस नर्सको जस्तो छ । जबकी केही वेटर्सको ड्रेस डाक्टरको जस्तै छ । उक्त नयाँ शैलीको रेष्टुरेन्टले अन्य रेष्टुरेन्टलाई जेल जस्तो बनाइदिएको छ । चीनको तियाजीन शहरमा रेस्टुरेन्ट रहेको छ । चीनमा केही यस्ता धेरै रेष्टुरेन्ट पनि छन् । एउटा होटललाई हवाई जहाज जस्तो बनाएका छन् । जहाँ एयर होस्टेसले खाना दिने गर्छन् । यस्तै नेत्रहिनले पनि अध्यारोमा सेवा गर्छन् ।



प्रतिक्रिया दिनुहोस्