Logo

यो समुमदायका बुहारीलाई यसकारण कपडा लगाउन दिदैनन्



विभिन्न देशमा फरक फरक प्रकारका रिती र परम्परा रहेका छन् । एउटै देशमा पनि छुट्टाछुट्टै जाति र समुदायमा चलन अलग हुने गर्छन् । वर्षौदेखि चलिआएको परम्परालाई आज पनि मान्दै आएका छन् । यस्ता समुदायमा आजपनि कुनै परिर्वतन आएको छैन् । मानिसहरु आस्था राखेर पुरै नियम कानुन मान्दै आएका छन् ।

आज हामी हिमाञ्चल प्रदेशको मणिकर्ण घाटी स्थित पीणी गाउँको गजबको परम्पराको बारेमा बताउन जाँदैछौ । जहाँ घरका बुहारीलाई एक निश्चित समयमा पाँच दिनको लागि एक छुट्टै कोठामा बन्द गरेर राखिन्छ । यो परम्पराको चलन सर्यौ वर्षदेखि चलिआएको छ ।

यो पाँच दिनसम्म उनीहरुलाइृ कुनै कपडा पनि लगाउन दिइन्न भने खान पनि दिइन्न् । नत कोहीसँग कुरा गर्न । यस समयमा पति पत्नीलाई पनि भेट्न दिइदैन् । त्यहाँका मानिसहरुले पति र पत्नीबीच यो समयमा कुरा भएमा धेरै अशुभ मानिन्छ ।

पाँच दिन सम्म गाउँमा पनि कुनै प्रकारको कार्यक्रम गरिदैन् । यस क्रममा नशालु पद्वार्थको सेवन गर्न मनाही गरिन्छ । यस समयमा महिलाहरु केवल उनले बनेको पटुका ओढ्छन् । यस्तो गर्दा त्यहाँका मानिसहरुले घर परिवारमा खुशी आउने र माया बढ्ने विश्वास गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्