Logo

झाँक्री पक्राउको विरोध गर्दै जनार्दन शर्माले भने–’देशलाई मुठभेडमा लैजाने षड्यन्त्र’



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । झाँक्री पक्राउ परेपछि नेता तथा कार्यकर्ताहरुले चर्को विरोध गरिरहेका छन् । दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले पनि आपत्ति जनाएका छन् । उनले झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हननमात्रै नभएर देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यनत्र भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–”रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।”

Related News:

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



प्रतिक्रिया दिनुहोस्