Logo

बन्दिपुरमा कोरोना संक्रमणबाट एक पुरुषको मुत्यु



तनहुँ, १५ बैशाख । बन्दिपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । बन्दिपुर–२ का स्थानियवासिन्दा ४० वर्षीय पुरुषको कारोना संक्रमणबाट चितवन मेडिकल कलेजमा मुत्यु भएको हो ।

उनलाई केही दिन अगाडी बन्दिपुर अस्पतालबाट चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । कोरोना संक्रमण पुष्टि भए लगत्तै उनको मृत्यु भएको जनाइएको छ । उनी मृर्गौला रोगबाट पिडित थिए ।



प्रतिक्रिया दिनुहोस्