Logo

धीरजप्रताप सिंह: दैलेखको गाउँ देखि आइजीपीसम्म (भिडियोसहित)



काठमाडौं, १० जेठ । दैलेखको दुर्गम गाउँमा जन्मिएका हुन् नेपाल प्रहरीका २९ औं आइजीपी धीरजप्रताप सिंह । आइजीपी बन्दासम्म उनको जीवनमा दशकौं लामो मिहेनत र परिश्रमका कथाहरु लुकेका छन् ।

सिंह ग्रामीण भेगमा हुर्किएर र पढेर काठमाडौं सम्म आइपुगी प्रहरी सेवामा जोडिएका थिए । उनले प्रहरी सेवामा निकै अब्बल भूमिका निभाएर आइजीपीको कमाण्ड सम्हाल्न सके ।



प्रतिक्रिया दिनुहोस्