Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सारियो



काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक फेरि सरेको छ।

आज अपरान्ह ४ बजे बस्ने भनिएको बैठक शुक्रबार ३ बजेका लागि सारिएको माओवादी नेता हरिबोल गजुरेलले रिपोर्टर्स नेपाललाई बताए।

हिजोको बैठक प्रतिनिधिसभा रहेका कारण सारिएको र आजको बैठक प्रधानमन्त्रीको कार्यब्यस्तताले सारिएको पार्टीका नेताहरुले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस्