Logo

appharu

चिनीको मूल्य बढाइयो

काठमाडौं २६ पुस । सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन् ।

विस्तृत पढ्नुहोस
निर्मलाकी आमा दुर्गादेवीको रगत नमूना सङ्कलन

काठमाडौं २६ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको रगतको नमूना सङ्कलन गरिएको छ। निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत

उखु किसान र उद्योगीबीच सहमति : चल्नेभयो चिनी मिल

काठमाडौं २६ पुस । सरकारले निर्धारण गरेको उखुको मूल्य दिन चिनी उद्योगी तयार भएका छन्। यससँगै यस वर्षको क्रसिङ सिजन दुई दिनभित्रै सुरु हुने भएको छ। नेपाल उखु उत्पादक महासंघ र

न्यायका लागि संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई भेट्दै गंगामाया

काठमाडौं २५ पुस । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि संघर्षरत गंगामायाले आफ्नै देश भित्र न्याय नपाएपछि अन्तर्राष्ट्रिय समर्थन जुटाउन संयुक्त राष्ट्र संघका लागि नेपालस्थित आवासीय संयोजक

चीनबाट फर्काइए ११ नेपाली

काठमाडौं २५ पुस । भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन् । रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन गएका

नेकपाको सांगठनिक संरचनामा तीन लाख नेता–कार्यकर्तालाई प्रत्यक्ष जिम्मेवारी

काठमाडौं २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेता–कार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन् । दुई पार्टी मिलेर नेकपा गठन भएको

संस्थानलाई सत्ताको बोझ

काठमाडौं २५ पुस । सार्वजनिक संस्थानहरूको अवस्था भद्रगोल छ। हरेक पटक सरकार फेरिँदा केही राम्रो गर्ला कि भन्ने आशा पलाउँछ। तर, सरकार संस्थानको कार्यक्षमता सुधार गर्न होइन, राजनीतिक नियुक्तिको अखडा बनाउन

घाँटीमा गुट्खा अड्किएर मृत्यु

काठमाडौं २५ पुस ।  घाँटीमा गुट्खा अड्किएर मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको छ। गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

१३ अर्बका आयोजना सुस्त

काठमाडौं २५ पुस ।  ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाको जिम्मा

जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै

काठमाडौं २५ पुस । जापानी विदेशमन्त्री तारो कोनो काठमाडौं ओर्लंदै छन्। भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी आज अपराह्न काठमाडौं ओर्लिन लागेका

आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु

काठमाडौं २५ पुस । बागलुङ जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको

डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने

काठमाडौं २५ पुस । डा.गोविन्द केसीले आजदेखि फेरि अनसनमा बस्ने भएका छन् । उनले यसपटक इलाममा सत्याग्रह सुरु गर्दैछन् । उनी त्यसका लागि इलाम पुगसकेका छन् । सदरमुकाम इलाम बजारमा