Logo

appharu

प्राणघातक रोग डेंगु सरकारको नियन्त्रणबाहिर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं १३ भदौ । प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको

विस्तृत पढ्नुहोस
नेता किन तािनदैन अख्तियारमा ?अघि बढ्न सकस

काठमाडौं १२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ । ललिता निवास जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनका लागि

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने

काठमाडौं १२ भदौ । राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने

बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता वैध ठहर

काठमाडौं १२ भदौ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा

पतञ्जलीका आचार्य बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

काठमाडौं १२ भदौ । आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा

रवि लामिछानेका पक्षमा जनलहरको अर्थ के ?

काठमाडौं १२ भदौ । आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे । सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक

१६ वर्षमै बिहे गर्न पाउनुपर्ने मागसहित जुलुस

काठमाडौं १२ भदौ । १६ वर्षमा नै विवाह गर्न पाउनुपर्ने माग राख्दै नेपालगञ्जमा जुलुस निकालिएको छ । जुलुस बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधबार नेपालगन्जको धम्बोझी चोकबाट निस्केको

के भइरहेको छ प्रधानमन्त्रीको उपचार ?

काठमाडौं १२ भदौ ।  शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ। शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो

राजपामा बैठक बोलाएको विषयमा तीव्र विवाद

काठमाडौं १२ भदौ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबार बोलाएको राजनीतिक समितिको बैठकलाई लिएर पार्टीभित्र विवाद बढेको छ । अवैधानिक रुपमा बैठक बोलाएको भन्दै

सीमा स्तम्भमा आधा काम

काठमाडौं १२ भदौ । पाँच वर्ष अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काममात्रै भएको छ। सन् २०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विवाद टुंग्याउने लक्ष्य छ। सीमा व्यवस्थापन कार्य

१२ वर्षपछि काठमाडौं-जापान सिधा उडान

काठमाडौं १२ भदौ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान ९५ यात्रु र ५६ अतिथिसहित बुधबार राति २:३० बजे जापानको ओसाका उड्दै छ । १२ वर्षपछि निगमले पुन: काठमाडौंबाट जापानको ओसाका

राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

चितवन । यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको