Logo

appharu

प्रदेश सांसदलाई पनि चाहियो गाडी सुविधा

काठमाडौं ११ साउन । गण्डकी प्रदेशका सांसदले आफूहरुलाई पनि गाडी सुविधा चाहिने बताएका छन्। सत्तारुढ नेकपा सांसद आशा कोइरालाले शुक्रबार प्रदेश सभामा बोल्दै प्रदेश सभा

विस्तृत पढ्नुहोस
एसईईको पूरक परीक्षा विवादमा

काठमाडौं ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । शिक्षा मन्त्रालयको

कांग्रेसमा कार्यतालिका विवाद

काठमाडौं ११ साउन । नियमित महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने बेला कांग्रेस नेताहरू कार्यतालिकाको विवादमा अल्झेका छन् । सभापति शेरबहादुर देउवाको कार्यकाल ६ महिना बाँकी छँदा कांग्रेसले महाधिवेशन तिथि टुंगो लगाउन

तीन न्यायाधीश छानबिनमा

काठमाडौं १० साउन । क्षेत्राधिकार नभएका विषयमा मुद्दा हेरेको भन्दै सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशलाई छानबिन र कारबाही गर्न आदेश दिएको छ । चिवतनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णयविरुद्ध परेको

मोदी भदौंमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो

काठमाडौं १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई

रोगबाट ज्यान गुमाउनेमध्ये दुई तिहाईको मृत्यु ‘नसर्ने रोग’बाट

काठमाडौं १० साउन ।  अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग बढ्दै गएको छ । मृत्यु हुने नेपालीमध्ये दुई तिहाईको नसर्ने रोगका कारण ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य

सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने कानुनी मस्यौदा तयार

काठमाडौं १० साउन । नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार

लक्षित राजस्वमा सरकार असफल

काठमाडौं १० साउन ।  मुलुकको आर्थिक गतिविधिमा तीव्रता नआएका कारण सरकार आर्थिक वर्ष २०७५÷७६ को लक्षित राजस्व उठाउन असफल भएको छ। अनुमानित राजस्वमा पनि संशोधन गरी (घटाउँदासमेत) गत आर्थिक वर्षमा

मलेसिया रोजगारीमा अर्को अल्झन

काठमाडौं १० साउन । मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ। सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ। जब ‘शक्तिशाली’ फेल

नेकपा एकता : स्कुल विभागमा आकर्षण किन ?

काठमाडौं १० साउन । सत्तारूढ नेकपालाई पार्टी स्कुल विभागको नेतृत्व टुंगो लगाउन सकस परेको छ। विभाग नेतृत्वका आकांक्षी नेताहरू पछि हट्ने अवस्था नदेखिएपछि पार्टी सचिवालय बैठकसमेत प्रभाावित हुन थालेको छ।

राज्यमन्त्री नै भन्छन्, ‘स्वास्थ्य नीति छैन’

काठमाडौं १० साउन । स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले मुलुकले अँगालेको स्वास्थ्य नीति ठीक नरहेको औंल्याएका छन् । उनले नीति बताउँदा जनसंख्यालाई नहेर्ने प्रवृत्तिले समस्या भइरहेको जनाउँदै स्वास्थ्यका लागि विनियोजित बजेटबाट

गोरखामा बरामद ८ करोड ९१ लाख बराबरको अवैध १६ किलो सुन सार्वजनिक

काठमाडौं १० साउन । धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट बरामद भएको १६ किलो सुन प्रहरीले बिहीबार साँझ सार्वजनिक गरेको छ । खोर्लाबेंसीको ओडारमा लुकाइछिपाइ राखेको सुन प्रहरीले बिहीबार बिहान फेला पारेको थियो