काठमाडौं १ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावको विषयमा
काठमाडौं १ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् ।
बाँके १ असार । – बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित विपिचोकमा जेठ ३० गते बेलुका एक घरको छतबाट खस्दै गरेकी एक बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र प्रहरीले समाती
काठमाडौं ३१ जेठ । अरू नेता चुनावको चटारोमा रहँदा मधेसका एउटा नेता भने घर बिक्री नहुँदा चिन्तामा छन् । राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई अहिले आफ्नै घर घाँडो भएको
काठमाडौं ३१ जेठ । नेपाल र चीनबीच पटक–पटक प्रस्तावित परराष्ट्रमन्त्रीस्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन । परराष्ट्रमन्त्रीस्तरमा नै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन सकेका
काठमाडौं ३१ जेठ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी÷एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी
काठमाडौं ३१ जेठ । संविधान संशोधन लगायतका माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागिएको विरोधमा आफूले आह्वान गरेको बन्दको पहिलो दिन राष्ट्रिय जनता पार्टी (राजपा) संसदका ३ दल भन्दा
काठमाडौं ३१ जेठ । काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ । पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको
काठमाडौं ३१ जेठ । निर्वाचनमा सुरक्षा तयारीका विषयमा निर्वाचन आयोग र गृहमन्त्रालयका पदाधिकारीबीच मंगलबार छलफल भएको छ । आयोगले आज बुधबार सुरक्षा रणनीतिका विषयमा थप छलफल गर्ने बताइएको छ ।
काठमाडौं ३१ जेठ । पुर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ बर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइृएको छ । आर्थिक बर्ष ०६२, ६३ देखि
काठमाडौं ३१ जेठ । राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो । राजपासँग एकपटक छलफल
काठमाडौं ३१ जेठ । ब्यवस्थापिका संसद् सचिवालयले आफुसंग भएका सद्दे वारी साधन विग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौँ रुपयौको भार परेको छ । सचिवालय परिसरमा