Logo

appharu

बिरामीको सर्वस्व लुट्ने अस्पतालमाथि छानबिन सुरु

काठमाडौं १७ जेठ । नेपाल मेडिकल काउन्सिलले दाङका शिव चौधरीको उपचारमा मेघा अस्पतालले गरेको लापरवाही तथा चर्को शुल्क असुलेको घटनाबारे छानबिन थालेको छ। स्वास्थ्यमन्त्री गगन

विस्तृत पढ्नुहोस
राजपाका लागि स्थानीय तह निर्वाचन ऐनमा संशोधन हुँदै

काठमाडौं १७ जेठ । सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधनको प्रस्ताव मंगलबार व्यवस्थापिका संसदमा दर्ता गराएको छ । आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपाललाई उम्मेदवारी मनोनयनमा रहेको कानुनी जटिलताको हल

यस्तो हुनेछ राष्ट्रपति/उपराष्ट्रपतिको सुविधा, ऐन ल्याइँदै

काठमाडौं १७ जेठ । सरकारले राष्ट्रपति/उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको

चुनाव फेरि सर्दै, मौसमविद्सँग परामर्सलिए प्रचण्डले

काठमाडौं १७ जेठ । सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने बताइएको छ । बालुवाटार स्रोतले मुस्लिम समुदायको

यसरी प्रवेश गर्दैछन् मेयर विद्यासुन्दर उपमेयर हरिप्रभा, आज सपथ

काठमाडौं १७ जेठ । राष्ट्रिय सभा गृहस्थित सिटी हल रङ्गीचङ्गी साजसज्जाले भरिएको छ । आज बुधबार ११ बजे काठमाडौं महानगरले विद्यासुन्दर शाक्य मेयर र हरिप्रभा खडगी श्रेष्ठलाई उपमेयररुपमा स्वागत गर्दैछ ।

राजपाले गर्यो चुनावको अर्को मिति प्रस्ताव

काठमाडौं १६ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने निर्णय गरेसँगै राजपाले नयाँ मिति प्रस्ताव गरेको छ । राजपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाँचदिन पछि असार १३

कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं १६ जेठ । सरकारको नेतृत्वका लागि नेपाली कांग्रेसले अग्रसरता लिएको छ । सहमतिको सरकार गठनका लागि आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले

निर्वाचन आयोगको टोलीले बयान लिन थाल्यो

काठमाडौं १६ जेठ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी रहँदा केही व्यक्तिले मतपत्र च्यातेको विषयमा छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली

यी हुन् कांग्रेसका सम्भावित नयाँ मन्त्रीहरू

काठमाडौं १६ जेठ । पछिल्लो छ महिना यताको राजनीतिक विकसित घटनाक्रममा गलत निर्णय र पक्ष लिएकै कारण सर्वाधिक आलोचना खेपिरहेका कांग्रेस सभापति देउवाले व्यवस्थापिका संसदको सवैभन्दा ठूलो दल नेपालीको गौरवमय

सर्वोच्चको आदेश संविधानविपरीत भएको भन्दै सरकारले ‘भ्याकेट’ हाल्ने

काठमाडौं १६ जेठ । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाले गरेको आदेश रद्द गर्न माग गर्दै सर्वोच्चमा ‘भ्याकेट’ हाल्ने भएको खबर आजको अन्नपूर्ण

तलब नबढेपछि कर्मचारी निराश : बढाउने आश्वासन

काठमाडौं १६ जेठ । याँ बजेटमा कर्मचारीको तलबभत्ता केही वृद्धि हुने आशा बोकेर बसेका कर्मचारी बजेट भाषणपछि हिस्स परेका छन् । सङ्घीयता कार्यान्वयनमा कर्मचारी व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण भइरहेको अवस्थामा

एमालेले तालमेल नगर्ने निर्णय, किन ?

काठमाडौं १६ जेठ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय