Logo

appharu

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

काठमाडौं २ असार । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि

विस्तृत पढ्नुहोस
तराईमा अत्यधिक गर्मीले जनजीवन कष्टकर, विद्यालयहरु बन्द

काठमाडौं २ असार । रौतहट, बारा, नवलपुर, मोरङ — केही दिनयता मध्य तराई लगायत देशभर गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । तापक्रम ४० डिग्री नाघेपछि सर्वसाधारणहरु घर बाहिर निस्कन

सातवटै प्रदेश आफ्नो दोस्रो बजेट आज ल्याउँदै

काठमाडौं १ असार । सातवटै प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ ।

बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे

काठमाडौं १ असार ।  नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया

सडक नै नभएको ठाउँमा आठ करोडको पुल

काठमाडौं १ असार । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत खोलिएको छैन

प्रधानसेनापति थापा आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौं १ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । गत वर्ष प्रधानसेनापति भएका थापाको यो पहिलो औपचारिक चीन भ्रमण हो । उनी चीनबाट फर्केर

सरकार चौतर्फी मुठभेडमा

काठमाडौं १ असार । १. सरकारी निसानामा प्रेस : मिडिया काउन्सिल विधेयक सरकारले २७ वैशाखमा राष्ट्रिय सभामा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका मुख्यतः तीन व्यवस्थाविरुद्ध पत्रकार महासंघ आन्दोलनमा छ । काउन्सिल

तयारीबिनाको युरोप यात्रा

काठमाडौं १ असार ।  प्रधानमन्त्री केपी ओली नौ दिने युरोप यात्रा पूरा गरेर आइतबार स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयले पर्याप्त तयारी नगरे पनि प्रधानमन्त्री ओलीले भ्रमणलाई सबल बनाएका छन्। निकै

जताततै असन्तुष्टि

काठमाडौं १ असार ।  सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ। दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ। केही

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं १ असार । धानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री

सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए, १९ डीआईजीको सरुवा

काठमाडौं १ असार । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको हो । गृह मन्त्रालयद्वारा

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

काठमाडौं ३२ जेठ । गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले