Logo

appharu

विकास बजेटबाट सांसदलाई ल्यापटप

काठमाडौं २१ जेठ । सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ ।

विस्तृत पढ्नुहोस
१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

काठमाडौं २१ जेठ । भारतीय वायुसेनाको विमान सोमबार दिउसोदेखि सम्पर्कविहीन भएको छ । ८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेकाे एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको

देशै हल्लाउने एउटा शंका, आधार भेटिएन

काठमाडौं २१ जेठ । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय

नगर प्रमुखसहित चार जनालाई पक्राउ पुर्जी

काठमाडौं २१ जेठ । राष्ट्रिय वन क्षेत्रको जग्गालाई हानी नोक्सानी गरेको भन्दै सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा र १ का वडाध्यक्ष नारायणकुमार आचार्यसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ

दाहालको ‘क्षेप्यास्त्र’ ले तरंग

काठमाडौं २० जेठ । ‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले

चालु आवको प्रारम्भिक दुई महिनामा भएको खर्च बराबर रकम पछिल्लो ४ दिनमै स्वाहा !

काठमाडौं २० जेठ । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला चार दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला चार

ललिता निवास जग्गा प्रकरण : दोषी जोगाउन चलखेल !

काठमाडौं २० जेठ । बालुवाटारस्थित ललिता निवासको हड्पिएको जग्गा फिर्ता सम्बन्धमा तयार पारिएको प्रस्तावमै बद्नियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको

प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि प्रदान गरेलगत्तै धर्मप्रचारक युनिभर्सिटीसँग सम्झौता

काठमाडौं २० जेठ । त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत

सर्वोच्च शिखरको साखमा ह्रास

काठमाडौं २० जेठ । यस वर्ष विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष

रेल विभागका पदाधिकारी भन्छन्, ‘ढुक्क हुनुस्, असोजमा रेल आउँछ’

काठमाडौं २० जेठ । बहुप्रतीक्षित जयनगर-जनकपुर-कुर्था रेल सेवा आउँदो असोजदेखि सञ्चालन हुने रेल्वे कम्पनीका पदाधिकारीले बताएका छन् । ‘छिटोमा भदौ र ढिलोमा असोजसम्म रेल सञ्चालन हुनेमा ढुक्क हुनुस्,’ रेल विभागका

काठ, दाउरा बेच्न ‘नेपाल वन निगम’

काठमाडौं २० जेठ । वन तथा वातावरण मन्त्रालयले काठ, दाउरा बिक्रीका लागि ‘नेपाल वन निगम’ खडा गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाका अनुसार टिम्बर कर्पोरेसन

भ्याट नियममा परिवर्तन : क्रेता र विक्रेताले आधा–आधा तिर्नुपर्ने

काठमाडौं २० जेठ । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीमा बिक्रेतालाई असर पर्ने गरी संशोधन गरेको छ । भ्याटको २१औँ संशोधित नियमअनुसार बिक्रेताले अब सत प्रतिशत भ्याट रकम असुली गर्न नपाउने