Logo

रिपोर्टर्स नेपाल

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ साउन । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरबारमा सुरु भएको हो । आजको बैठकले साउन २० गतेबाट

विस्तृत पढ्नुहोस
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमती (पत्रसहित)

काठमाडौं, १८ श्रावण । आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ। बिहीबार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारी पीडित र सरकारी

आफ्नो क्षेत्राधिकारभित्र बस्न प्रेस काउन्सिललाई महासंघको आग्रह

काठमाडौं,१८ साउन । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच टसल सुरु भएको छ । केहीदिन अघि प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा उठाएका विषयलाई लिएर नेपाल पत्रकार महासंघको एसोसिएट संस्था

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की : बुधबार रिसाए, बिहीबार दिए बधाई

काठमाडौं, १८ श्रावण । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नव गठित प्रदेश सरकारलाई बधाई दिएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले नव गठित प्रदेश सरकारलाई

६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित

काठमाडौं, १८ श्रावण । सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्। २ दिनसम्म चलेको संसदीय सुनुवाई समितिको छलफलपछि ६ राजदूतहरूलाई सर्वसम्मत अनुमोदित गरेको हो। अनुमोदित हुनेमा

एक महिनामा कोहि पनि विराट कोहली बन्दैन : कप्तान पौडेल

काठमाडौं, १८ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका छन्। बिहीबार एसीसी इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई

बिजुली बजारमा सहकारीपीडित र प्रहरी आमनेसामने (तस्बिरहरु)

काठमाडौं,१८ साउन । सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्न माग गर्दै काठमाडौंमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । बचत रकम फिर्ता नपाएको भन्दै सहकारी पीडितहरु लामो समयदेखि काठमाडौंको

यी हुन् मन्त्रिपरिषद्का १६ निर्णयहरु (निर्णयसहित)

काठमाडौं,१८ साउन । सरकारले पूर्व सचिव शंकरप्रसाद अधिकारीको नेतृत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको

यूएई र कुवेतका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं,१८ साउन । संसदीय सुनुवाइ विशेष समितिले दुई देशका प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । समितिले आज यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री र कुवेताका लागि प्रस्तावित राजदूत घनश्याम

‘सुन प्रकरणमा सरकारले छानबिन गरिरहेको छ, अर्को समिति बनाउँदा अनुसन्धान डाइभर्ट हुन्छ’

काठमाडौं, १८ श्रावण । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सुन प्रकरणमा छानबिन गरीरहेको दाबी गरेकी छिन्। बिहीबार सिंहदबारमा बोल्दै मन्त्री शर्माले एक क्विन्टल सुन

सरकारले नचाहेको भए सुन समातिने थिएन : मन्त्री शर्मा

काठमाडौं, १८ श्रावण । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए सुन नसमातिने बताएकी छिन्। बिहीबार सिंहदबारमा बोल्दै १ क्विन्टल सुन प्रकरणमा सरकारले नचाहेको

समाचार लेखेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की, कारबाही गर्न महासंघको माग

काठमाडौं,१८ साउन । नेपाल पत्रकार महासंघले महासंघका पूर्वमहासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति जनाएको  छ । पूर्वमहासचिव मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङका बारे समाचार लेखेको