Logo

रिपोर्टर्स नेपाल

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्‍को बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ श्रावण । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्‍को बैठक बस्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा साँझ ५ बजे बैठक बस्ने भएको हो। वर्तमान

विस्तृत पढ्नुहोस
जनमतको केन्द्रीय समिति बैठक जारी (फोटोसहित)

काठमाडौं, १८ श्रावण । जनमत पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको छ। बिहीबार क्वालिटी बैंक्वेट बुद्धनगरमा पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ। बैठकमा सरकारमा सहभागीलगायतका विषयमा छलफल हुने बताइएको छ।

ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालिन प्रमुख पोखरेल थुनामुक्त

काठमाडौं,१८ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पकाउ परेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका दुई जना थुनामुक्त भएका छन् । प्रहरीको हिरासतमा रहेका तत्कालिन समरजंग कम्पनीका प्रमुख

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, १८ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक बिहीबार ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ। बैठकमा समसामायिक विषयमा छलफल हुने बताइएको छ।

जग्गा फिर्ता गर्छु भनेपछि छुटिन् ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी खेतान

काठमाडौं, १८ श्रावण । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतान प्रहरी हिरासतबाट छुटेकि छिन्। बुधबार केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले खेतानलाई जग्गा फिर्ता गर्ने शर्तमा छोडेको हो। काठमाडौं जिल्ला अदालतले

मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको परिपत्र

काठमाडौं,१८ साउन । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित राखिएका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्रमा हटाृन सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै काठमाडौं महानगरभित्रमा डिजिटल विज्ञापन बोर्डमा समावेश

आफ्नै पार्टीका मेयरले बजेट नदिएपछि राजीनामा दिएका वडाध्यक्ष पुनः काममा फर्किए

काठमाडौं,१८ साउन । स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा दाङको घोराही उपमहानगरपालिकाको मेयर उपमेयरसहित बहुमत वडा अध्यक्ष नेकपा एमालेले जितेको छ । उपमहानगरमा मेयर नरुलाल चौधरी,उपमेयर हुमा डिसीसहित धेरै वडामा एमाले

अवकाशमा जाँदै कार्यवाहक महालेखापरीक्षक कुँवर, छैन नयाँ नियुक्तिको सुरसार

काठमाडौं,१८ साउन । सार्वजनिक निकायहरुको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकायकोरुपमा रहेको महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको दुई महिना भन्दा बढि समय भइसकेको छ । ११औं महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आफ्नो ६

आज बस्ने राष्ट्रिय सभा बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं,१८ साउन । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने

शेखरको प्रष्टीकरण: देउवासँग मेरो कुरा मिलेको छैन

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुरा नमिलेको प्रष्टीकरण दिएका छन् । १४औं महाधिवेशनमा सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेको कोइराला पराजित भएपनि पछिल्लो समय

‘नेपालमा नयाँ काण्ड आउनासाथ,३ नेता बसिहाल्छन्’ किन?

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा एकपछि अर्को काण्ड सार्वजनिक हुनासाथ शीर्ष दलका नेताहरु छलफलमा जुट्ने गरेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले गरेको कार्यक्रममा

‘टिप्पणी उठाउने शाखा अधिकृतलाई थुनाएर तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइयो’

काठमाडौं,१८ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले ललिता निवासको जग्गा प्रकरणमा राज्य चुकेको बताएका छन् । बिहीबार प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले टिप्पणी उठाउने सामान्य कर्मचारीलाई