Logo

रिपोर्टर्स नेपाल

कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा उठ्नु स्वभाविक होः रमेश लेखक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ साउन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी नयाँ ध्रुबीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । पार्टीका नेता शशांक कोइरालाले आयोजना गरेको चियापान

विस्तृत पढ्नुहोस
शशांकको चियापान कार्यक्रममा पूर्वसभामुखको गुनासोः देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक दललाई आएन

काठमाडौं,९ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले मुलुकमा जतिसूकै परिवर्तन भएपनि देशको विकास नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान

शशांकको चियापान कार्यक्रममा बढूको प्रस्तावः महामन्त्रीले ल्याएको कार्ययोजनको सही कार्यान्वयन गरौं

काठमाडौं,९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बढूले पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको वार्षीक कार्ययोजनालाई सहीरुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । पार्टीका पूर्व

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ: गच्छदार

काठमाडौं,९ असार । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले नेपालको राजनीति अस्थिरताको भूमरीमा परेको बताएका छन् । पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका गच्छदारले

युआन च्याच्युन नेतृत्वको चिनियाँ टोली स्वदेश फिर्ता

काठमाडौं,९ साउन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य युआन च्याच्युन नेतृत्वको टोली स्वदेश फर्किएको छ । तीन दिने भ्रमणमा गत

कोशी सरकारविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरू

काठमाडौं,९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीशत्रय डा.आनन्दमोहन भट्टराई,तिलप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित पूर्ण इजलासमा सुनुवाइ

रास्वपाका जिल्ला संयोजकले कुटे पत्रकार

काठमाडौं,९ साउन । बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित

काठमाडौं,९ साउन । सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने

कोशी सरकारविरुद्धको रिट ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा

काठमाडौं,९ साउन । कोशी प्रदेश सरकारको वैधानिकतासम्बन्धी विवादको पेसी सर्वोच्च अदालत तीन न्यायाधीशहरु रहेको पूर्ण इजलासमा परेको छ । मंगलबार रिट सुनुवाइका लागि न्यायाधीशत्रय आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको सकुशल उद्धार

काठमाडौं,९ साउन । बुटवलको तिनाउ र दानव नदीमा फसेबका दुई जनाको सकुशल उद्धार गरिएको छ । नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र अर्का एकजना

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

काठमाडौं,९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । हिजो साँझ उनीहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको

मन्त्रालयको जिम्मेवारी मोदीलाई सुम्पिएर मन्त्री ज्वाला जापान प्रस्थान

काठमाडौं,९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन् । मन्त्री ज्वाला