Logo

रिपोर्टर्स नेपाल

यी हुन् वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका १२२ जना सई (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,९ साउन । गृहमन्त्रालयले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार

विस्तृत पढ्नुहोस
कार्य समिति बैठकमा देउवासामू गगन थापाको १३ बुँदे लिखित प्रस्ताव (प्रस्तावसहित)

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा आफ्ना १३ बुँदे लिखित प्रस्ताव पेस गरेका छन् । उनले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः

कार्य समितिको बैठक १० गतेसम्म स्थगित गर्दै देउवाले भने: पर्सि त मैले पनि बोल्नै पर्ला!

काठमाडौं,८ साउन । ६ दिनदेखि लगाताररुपमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पर्सीसम्म स्थगित भएको छ । साउन २ गतेदेखि जारी बैठकमा आज सभापति शेरबहादुर देउवाले जवाफ दिउर समापन

कांग्रेस बैठकमा पूर्णबहादुरको जिकिरः राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्नु कानूनसम्मत

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च र स्वास्थ्य अवस्थालाई लिएर अनावश्यक भ्रम फैलाईएको जिकिर गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक

पूर्णबहादुर खड्काको प्रष्टीकरणः कांग्रेसमा गुटको अन्त्य हुँदैन

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा रहेको गुट उपगुटको अन्त्य नहुने बताएका छन् । सोमबारको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै खड्काले विगतमा पनि पार्टीमा गणेशमान सिंह

देउवाले नबोलाए पनि भेट्न जान गगन-विश्वलाई उपसभापति खड्काको सुझाव

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाले नबोलाएपनि बेला बेलामा भेट्न जान महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई सुझाव दिएका छन् । सोमबारको केन्द्रीय कार्य

बालकृष्ण खाँणको बचाउमा उत्रिए अर्थमन्त्री महत

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल पार्टीबाट निलम्बन नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार खाँणको निर्वाचन क्षेत्र

कानूनमन्त्री गुरुङको स्वीकारोक्तिः न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तथा सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरुको नियुक्तिमा ढिलाइ भएको स्वीकार गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा

आफ्नो प्रतिवेदनलाई आरजुले एनजीओको ‘विसलिष्ट’ भनेकोमा गगनले दिए यस्तो जवाफ

काठमाडौं,८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ । गत साउन २ गतेदेखि जारी बैठकमा सोमबार महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका छन् ।

कांग्रेस कार्य समिति बैठक: २०८२ सालभित्र १५औं महाधिवेशन गर्न गगनको प्रस्ताव

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आउँदो १५औं महाधिवेशन २०८२ सालभित्र नै सम्पन्न गर्न प्रस्ताव गरेका छन् । पार्टीको ६ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा सोमबार

कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः गगन थापा

काठमाडौं,८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले २०८४ सालमा हुने निर्वाचनको भन्दा वर्तमान अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं,८ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय