काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई भोलि (सोमबार) अदालतमा पेश गर्न आदेश दिएको हो। आइतबार अदालतमा पेश गर्न भनेपनि समय
काठमाडौं,३१ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सांसद रघुजी पन्तले नेपालमा विश्वविद्यालय स्थापना गर्ने होडबाजी चलेपनि व्यवस्थित गर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट उत्पत्ति
काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले
काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतको यस आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। आइतबार आर्थिक वर्ष २०७८/२०७९को अन्त्य हुन केही समय अगाडिमात्रै राष्ट्रपति निवास पुगेर
काठमाडौं, ३१ असार । सानिमा बैंकले आईएसओ २७००१:२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट
काठमाडौं, ३१ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित
काठमाडौं,३१ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् । मन्त्री साउदको नेतृत्वको
काठमाडौं,३१ असार । प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ । विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना भएको छ । कानूनमन्त्री
काठमाडौं,३१ असार । नेपाली कांग्रेसका सांसद जीवन परियारले विश्वविद्यायल तहका परीक्षमा प्रश्नपत्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गर्न सरकारसँग माग गरेका छन् । आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै
काठमाडौं,३१ असार नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले संसद्मा राजनीतिक दलहरुका गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रेष्ठले नेकपा एमालेलाई लक्षित गर्दै भनाइ र
काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गरेकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै गौतमले विश्वमा
काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले साउन १ गतेदेखि श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारसँग माग गरेक िछन् । आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै पौडेलले श्रमिकको