Logo

रिपोर्टर्स नेपाल

वडाध्यक्षको निधनमा रुन्टीगढीले दियो आज सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ असार । रोल्पाको रुन्टीगढी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको नेपाली कांग्रेसका तर्फबाट स्थानीय तह सदस्य निर्वाचनमा वडा नम्बर ४ को वडा

विस्तृत पढ्नुहोस
हामी सरकारको स्थायित्वको पक्षमा छौं :  रवि लामिछाने

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा अहिले सरकारमा जाने रेसमा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई तथा

परराष्ट्रमन्त्री साउद भन्छन्: रिक्त ७ राजदूतको नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ

काठमाडौं,२८ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले विभिन्न ७ स्थानमा रिक्त राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि बिहीबार जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले

पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं,२८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि

सञ्चारसचिव राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं,२८ असार । बालुवाटस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी

ललिता निवास प्रकरणमा पौडेल पक्राउ

काठमाडौं,२७ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नामामा सारेर अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सकियो,के आउला फैसला ?

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सकिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाई भएको थियो । लगातार

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरू

काठमाडौं,२७ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ सुरु भएको हो

सीता दाहालको निधनमा मधेश र सुदूरपश्चिम प्रदेशसभाद्धारा शोक प्रस्ताव पारित

काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनमा सूदुरपश्चिम र मधेश प्रदेशसभामा शोक प्रस्ताव पारित भएको छ । दाहालको निधनमा दुबै प्रदेशसभाले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको

सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं,२७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना

सीता दाहालको निधन:‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल