काठमाडौं,२१ असार । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेपछि कास्की माछापुच्छ्रे गाउँपालिकाका एक वडाध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका
काठमाडौं,२१ असार । काठमाडौंका बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन जना आरोपीतले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ
काठमाडौं,२१ असार । लेखक तथा वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृशोक परेको छ । थापाका पिता काभ्रे निवासी ८९ वर्षीय केदारबहादुर थापाको बिहीबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं,२१ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसिमाको अन्तिम दिन ४ दलले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् ।
काठमाडौं, २० असार । सरदार प्रितम सिंहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका छन्। बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका
एजेन्सी । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो।
काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले
काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले संसद् अवरोध हुनु दु:खद कुरा भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक स्थगित् भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता पुनले संसद्
काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्प्रति राख्ने सम्मान नभुल्नु पर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक स्थगित् भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले प्रधानमन्त्री
काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक शुक्रबार ३ बजे बस्नेगरि स्थगित् भएको छ। बुधबारको बैठक एमाले र राप्रपाका सांसदहरूले अवरोध गरेपछि पुन: शुक्रबार ३ बजे बस्नेगरि स्थगित् भएको हो। प्रधानमन्त्री
काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले सरकारले मिटरव्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि बुधबार प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरेसँगै अध्यादेश निष्क्रिय भएको हो।
काठमाडौं, २० असार । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेतलाई जन्मकैदको फैसला भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेत र अमरबहादुर रानालाई