Logo

रिपोर्टर्स नेपाल

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौं : मन्त्री बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिने बताएका छन्। झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालको निरीक्षणपछि उनले

विस्तृत पढ्नुहोस
निर्वाचन आयोगलाई सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन : कांग्रेस

काठमाडौं, १२ असार । निर्वाचन आयोगलाई सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्। मङ्गलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक लेखकले उक्त कुरा बताएका

ललिता निवास प्रकरण : पक्राउ परेका तीन जना छुटे

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जना छुटेका छन्। छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्।

सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं, १२ असार । सरकारले देशका विभिन्न सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका सात क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो।

विधान फाइनल गर्न जसपाले बनायो समिति

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको विधानलाई अन्तिमरूप दिन समिति गठन गरेको हो। विधान महाधिवेशनमा आएका सुझावलाई समेटेर अन्तिमरूप दिन जसपाले समिति गठन गरेको हो। समितिमा अध्यक्ष

नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित् बनाउन मधेस सरकारको ध्यानाकर्षण

काठमाडौं, १२ असार । नागरिकता प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई व्यवस्थित् बनाउन मधेश प्रदेस सरकारले प्रदेशका सबै जिल्लाभरीका स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ। प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज एक विज्ञप्ती

सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौं, १२ असार । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा

आफ्नै मेयर हुँदापनि पर्याप्त बजेट नदिएको भन्दै घोराहीका एक वडाध्यक्षले दिए राजीनामा

काठमाडौं,१२ असार । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका शाहले आगामी आर्थिक वर्ष

रूसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसंघ

एजेन्सी । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा

कांग्रेसले सुरू गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

काठमाडौं, १२ असार । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। समितिका संयोजक एवं पार्टीका

बालेनसँग स्पष्टीकरण माग नगर्न अदालतको आदेश

काठमाडौं,१२ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्च अदालत

राष्ट्रिय वाणिज्य बैंकको नक्सालस्थित् एक्सटेन्सन काउन्टर उद्‍घाटन

काठमाडौं, १२ असार । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको मंगलबार एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन्। उनले उक्त काउन्टरको