काठमाडौं, १० असार । पशुपतिनाथ मन्दिरको जलहरी निकालिएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको जलहरी जोख्नका लागि निकालेको हो। अहिले जलहरीलाई कपडाले छोपेर मन्दिर
काठमाडौं, १० असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दूध विकासको लागि मुर्रा राँगा ल्याउन लागिएको दाबी गरेका छन्। आइतबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले दूध विकासको
काठमाडौं, १० असार । राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको आजको बैठकमा कानुन,
काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ। आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको
काठमाडौं, १० असार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा
काठमाडौं, १० असार । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सडक सञ्जालको विकास र विस्तारले मात्रै समग्र विकासको प्रक्रिया अगाडि बढ्ने भएकाले निर्धारित समयमा नै निर्माणाधीन परियोजना पूरा गर्न
काठमाडौं, १० असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा चलिरहेको गोला प्रणाली ट्रान्सप्यारेण्ट हो कि जस्तो लागेको बताएका छन्। आइतबार सर्वोच्च अदालतमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले
काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस छियाछिया हुन थालेको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस छियाछिया
काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले नयाँ विधान निर्माणका लागि आज(आइतबार)देखि विधान अधिवेशन सुरू गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका पार्टीको नयाँ विधान मस्यौदामा पार्टीलाई १३
काठमाडौं,१० असार । काठमाडौं जिल्ला अदालतले गत जेठ ३२ गते वान एक्स बेट प्रकरणमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको
काठमाडौं, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा विभाजनको कारणबारे टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा एक पुस्तक लोकर्पण गर्दै उनले नेकपा विभाजनको कारणबारे बाह्य, स्वचालित र परचालित
काठमाडौं, १० असार । कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधिशमाथि गम्भीर आक्षेप लगाएका छन् । आइतबार विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतका न्यायाधिशलाई फटाहा