Logo

रिपोर्टर्स नेपाल

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ असार । आफुमाथि भएको साङ्घातिक हमलाका मूख्य आरोपित लगायत घटनामा संलग्नविरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध त्रिविका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको रिट सुनुवाइका

विस्तृत पढ्नुहोस
उपप्राध्यापक चलाउनेलाई त्रिविका ९ पूर्व उपकुलपतिको साथ

काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको आरोपितमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति त्रिविका ९ जना पूर्व उपकुलपतिहरुले विरोध जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै

साफ च्याम्पियनसिप: कुवेतसँग नेपाल ३-१ ले पराजित

काठमाडौं,६ असार भारतमा जारी १४ औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपाल ३-१ ले पराजित भएको छ । नेपालविरुद्ध कुवेतले खेलको २३,४१ र ६५औं

साफ च्याम्पियनसिप: कुवेतविरुद्ध संघर्षशील नेपालको पहिलो गोल

काठमाडौं,६ असार भारतमा जारी १४औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो गोल फर्काएको छ । कुवेतविरुद्ध ३-०ले पछि परेको अवस्थामा खेलको ६७औं मिनेटमा

साफ च्याम्पियनसिप- नेपालविरुद्ध कुवेतको पहिलो गोल, नेपाल १-० ले पछाडि

काठमाडौं,६ असार । भारतमा जारी १४ औं साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा बलियो टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो गोल खाएको छ । खेलको २२औं मिनेटमा कुवेतका कप्तान खलिद

मुद्दा फिर्ता लिने निर्णय पुनर्विचार गर्न कानूनमन्त्री गुरुङलाई एमाले सचिव भट्टराईको आग्रह

काठमाडौँ,६ असार । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय पुनर्विचार गर्न

बालेन शाहविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं,६ असार । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । सिनेमा हल व्यवसायीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । हिन्दी

परराष्टमन्त्री साउद भन्छन् : सरकारलाई महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने बाध्यता छ

काठमाडौं,६ असार । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध

साफ च्याम्पियनसिप-कुवेतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं,६ असार । साफ च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलका लागि बलियो टिम कुवेतविरुद्ध मैदानमा उत्रन लागेको नेपालले आफ्नो टिमको सुरुवाती ११ सार्वजनिक गरेको छ । भारतको बैगलोरस्थित श्री कान्तिभरा स्टेडियममा

किसानलाई पेन्सनको व्यवस्था गर्न आजपा अध्यक्ष साहको माग

काठमाडौँ,६ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा

आफुमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता लिने सरकारको निर्णयप्रति उपप्राध्यापक चलाउने पुगे सर्वोच्च

काठमाडौं,६ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफुमाथि आक्रमण गरी ज्यान मार्ने उद्योग गरेकाहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । सरकारले आफुमाथि आक्रमण गर्नेको

सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न एमाले सांसद मैनालीको माग

काठमाडौं,६ असार । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा शुन्य समयमा