Logo

रिपोर्टर्स नेपाल

अमेरिकाविरूद्ध करणको खातामा ४ विकेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असार । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाविरूद्ध नेपाली बलर करण केसी हावी भएका छन्। उनी एक्लैले ४ ओभर बलिङ गर्दै अमेरिकाको

विस्तृत पढ्नुहोस
अमेरिकाविरूद्ध हावी हुँदै करण, एक्लैले लिए तीन विकेट

काठमाडौं, ५ असार । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाविरूद्ध नेपाली बलर करण केसी हावी भएका छन्। उनी एक्लैले ४ ओभर बलिङ गर्दै अमेरिकाको तीन विकेट झारिसकेका छन्।

समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा विश्वस्त छु : सचिव भट्ट

काठमाडौं, ५ असार । नेकपा (एमाले)का सचिव लेखराज भट्टले समाजवादी मोर्चा कुनैदिन एमालेमा फर्किने आफू विश्वस्त भएको बताएका छन्। मङगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले समाजवादी मोर्चा कुनैदिन

७ रनमै अमेरिकाले गुमायो दुई विकेट

काठमाडौं, ५ असार । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ७ रनमै दुई विकेट गुमाएको छ। अमेरिकाले पहिलो विकेटका रूपमा स्टेभेन टेलरलाई १.५ बलमा र साइटेजा मुक्मलालाई १.६ ओभरमा गुमाएको

एमाले सांसद विरोधमा उत्रिएपछि प्रतिनिधिसभा बैठक स्थगित्

काठमाडौं, ५ असार । प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित् भएको छ। सहरी विकास मन्त्रालयले वार्षिक बजेट पुस्तिकामा कोसी प्रदेशको ठाउँमा प्रदेश १ राखेको भन्दै प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरू विरोधमा

नेपाल टस जितेर बलिङमा, यस्तो छ अमेरिकासँग हेड-टु-हेड

काठमाडौं, ५ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको नेपालले आफ्नो दोस्रो खेल आज(मङ्गलबार) अमेरिकासँग खेल्दैछ। जिम्बावेको तकछिङ्गा स्पोर्ट एकडेमीमा हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ् गर्ने निर्णय लिएको छ।

हात्तिगौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, ५ असार । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी)ले काठमाडौंको हात्तिगौंडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आशा किरण मण्डली बुढानिलकण्ठ-८ सँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर गरेको

प्रधानमन्त्रीसँग सांसदका प्रश्नोत्तर कार्यक्रम असार ८ गते

काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभामा सांसदको प्रश्नोत्तर कार्यक्रम असार ८ गते हुने भएको छ। मङगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले अगामी असार ८ गतेलाई प्रधानमन्त्रीसँग सांसदको

हुलास स्टील-हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन आह्वान

काठमाडौं, ५ असार । हुलास स्टील–हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फाराम खुल्ला भएको छ। नेपालको श्रम बजारको प्रमुख चुनौतिलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका

मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय : रास्वपा

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले त्रिविका उपप्राध्याक प्रेम चलाउनेलाई कुटपिट गरी मरणासन्न घाइते बनाएको र त्यसविरूद्धको मुद्दा फिर्ता लिने कहाँको न्याय हो भन्दै प्रश्न

तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आरोपी

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ

एजेन्सी । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन्। दुई मुलुकले ‘सहकार्य गर्ने वा