Logo

रिपोर्टर्स नेपाल

गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस ठूलो पार्टी बन्यो : सभापति देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएका छन्। शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको

विस्तृत पढ्नुहोस
हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा फेला

काठमाडौं, २७ जेठ । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला

विमानस्थलमा दुईवटा विमान ठोक्किए पछि…

एजेन्सी । टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन्। जापानको यातायात मन्त्रालयले जनाएअनुसार स्थानीय समय बिहान ११ बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

लुम्बिनी, २७ जेठ । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन्। उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा

सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौं, २६ जेठ। सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ। आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)

सिधै किसानको हातमा अनुदान दिन्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन्। शुक्रबार दिउँसो काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम

महामन्त्री थापाको प्रश्न : एउटै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री किन बन्ने?

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्ति २ पटकभन्दा बढी किन प्रधानमन्त्री बन्ने भन्दै प्रश्न गरेका छन्। शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री

युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्यु : रूस

एजेन्सी । दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन्। तर युक्रेनी अधिकारीले

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहान्छ : मन्त्री शर्मा

काठमाडौं, २६ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएका छन्। नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै

संयुक्त राष्ट्र संघीय गोष्ठी नेपालमा

काठमाडौं, २६ जेठ । संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय ङ्गोष्ठी नेपालमा आयोजना हुन लागेको छ। शान्ति

पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ। न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो। राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनीमाथि