काठमाडौं,१३ वैशाख । वैशाख १० मा भएको बारा -२ को उपनिर्वाचनमा दलको तर्फबाट र स्वतन्त्रगरी उम्मेद्वार बनेका ३४ जनामध्ये ३१ उम्मेद्वारले आफ्नो जमानत जफत गराएका
काठमाडौं,१३ वैशाख । वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाल प्रहरीका दुई पूर्व हाकिमहरुलाई नराम्रोसँग चुनावी झट्का लागेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमै लज्जास्पद हार
काठमाडौं,१३ वैशाख । उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा शानदार जित दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा-२ मा भने लज्जास्पद हारसहित आफ्नो जमानत जफत गराएको छ ।
काठमाडौं, १२ बैशाख । सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा
काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उम्मेद्वार उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशवाहाले मतान्तर घटाइरहेका छन्। प्राप्त पछिल्लो
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन्। असी वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुन्। राष्ट्रप्रमुखका
काठमाडौं, १२ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणमा ढिलाइ भएका योजनामा सकेसम्म ठेक्का तोड्नेभन्दा निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर काम सम्पन्न गराउन लागिने बताएका छन्। आज मन्त्रालयमा
काठमाडौं, १२ बैशाख । लुम्बिनी प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार १६ बजेभित्र बहुमतको सरकार गठनका
काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनामा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेद्वार उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन्। प्राप्त पछिल्लो मत
काठमाडौं, १२ बैशाख । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्किएका छन्। अध्यक्ष तिमिल्सिना मंगलबार साँझ रुसको भ्रमणसकेर स्वदेश फर्किएका हुन्। रुस भ्रमणका क्रममा उनले रुसका विभिन्न उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता
काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले उपनिर्वाचनमा देखिएको परीणाम अनुसार कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस
काठमाडौं, १२ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तन उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पार्नुपर्ने बताएका छन्। मंगलबार गोरखाको भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा