Logo

रिपोर्टर्स नेपाल

विमानस्थलमा भारत जानबाट रोकिए रास्वपा उपसभापति अर्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ बैशाख । नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोरप्रसाद(डीपी) अर्याललाई भारत जान रोकेको छ। उपसभापति अर्याललाई राष्ट्रिय परिचयपत्र अमान्य भएको भन्दै त्रिभुवन

विस्तृत पढ्नुहोस
मन्त्रालयको भागबण्डा नमिल्दा सत्तारुढ तीन दलको बैठक निष्कर्षविहिन

काठमाडौं, २ बैशाख । शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठक निष्कर्षविहिन बनेको छ। मन्त्रिपरिषद्‍ पूर्णताबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे कुरा नमिल्दा

थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,१ वैशाख । पछिल्लो २४ घन्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

यही वर्षभित्र विहे गर्ने नायिका पूजा शर्माको घोषणा

काठमाडौं,१ वैशाख । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको

नेकपा एसका मन्त्रीलाई नेता कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था

काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी कार्यालयमै नेता कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाएको छ । आज बसेको नेकपा एसको सचिवालयको बैठकले पार्टीका मन्त्रीहरुलाई भेट्ने

सरकारसँग वार्ता भंग भएपछि मार्च पास गर्दै मिटरब्याज पीडित

काठमाडौं,१ वैशाख । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् । आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौं,१ वैशाख । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी अमेरिका प्रस्थान गरेका

वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने (नेकपा एस)को निर्णय

काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । नेकपा

कांग्रेस नेता घिमिरेले वेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा गर्ने

काठमाडौं,१ वैशाख । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले २०८० सालमा समाज र राजनितिमा रहेको वेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा गर्ने घोषणा गरेका छन् । नयाँ वर्ष २०८० सालको शुभकामना व्यक्त गर्दै

नयाँ वर्ष मनाउन भूतखोला पुगेका युवकको डुबेर मृत्यु

काठमाडौं,१ वैशाख । नयाँ वर्ष मनाउन पाल्पाको भूतखोला पोखरी पुगेका रुपन्देहीका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रवार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी पुगेका सिद्धार्थनगर–१२ बेलहियाका

दार्चुलामा दुई व्यक्ति मृत फेला

काठमाडौं,१ वैशाख । दार्चुलामा दुई व्यक्ति मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका -४ का १८ वर्षीय दिपेन्द्र ठगुन्ना र सञ्जिला धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक अहिले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताईएको