Logo

रिपोर्टर्स नेपाल

जनकपुर–जयनगर रेल सेवा आजबाट दैनिक चारपटक सञ्चालन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ वैशाख । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित

काठमाडौं, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिहरुलाई विभूषित गरेका छन्। नयाँ वर्षको अवसर पार्दै शुक्रबार राष्ट्रपति पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेर विभूषित गरेका हुन्।

भारतबाट नेता भण्डारीले भने, ‘तपाईंहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ’

काठमाडौं, १ बैशाख । ग्यास लिक हुँदा आगोले जलेर घाइते भएका नेपाली कांग्रेसका सांसद् तथा नेता डा चन्द्र भण्डारीले तपाईंहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको

महानगर र सरकारबीच टकराव, छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं, १ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन। गत शनिबार एक स्ट्याटस लेख्दै

प्रकाश सपुतको नँया गीत ‘सकम्बरी’ युट्युवको टप ट्रेन्डिङमा

काठमाडौं, ३० चैत्र । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ । बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म ६ लाख

राप्रपा अध्यक्ष लिङदेनले गरे ८४औँ पटक रक्तदान

काठमाडौं,१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनले ८४औँ पटक रक्तदान गरेका छन् । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा

पर्यटन फोटो प्रदर्शन

काठमाडौं, १ बैशाख । राष्ट्रिय फोटो पत्रकार मञ्चले फोटो प्रदर्शनी आयोजना गरेको छ। नयाँ वर्ष २०८० को अवसरमा फोटो पत्रकार मञ्चले बसन्तपूर दरबार क्षेत्रमा बैशाख १ र २ गते पर्यटन

शीर्ष तीन दलका नेताको बैठक स्थगित्

काठमाडौं, १ बैशाख । शीर्ष तीन दलका नेताको बैठक स्थगित् भएको छ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित सभामुख कक्षमा बस्ने भनिएको बैठक स्थगित् भएको हो। सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौं,१ वैशाख । नेपाली कांग्रेस निकट शिक्षकहरुको भातृ संगठन नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । गिरी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई पराजित गर्दे अध्यक्षयमा निर्वाचित भएका

प्रचण्डको खुलासा, ‘हामीले बुद्धि नपुर्‍याउने, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ’

काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले बुद्धि नपुर्‍याउने, संघर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने खुलासा गरेका छन्। पार्टी

‘सक्किगोनि’ सिजन-३ प्रशारण हुँदै

काठमाडौं,१ वैशाख । नेपाली चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को तेस्रो सिजन प्रशारणमा आउने भएको छ । ‘सक्किगोनि’का कलाकार तथा लेखक निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आज नयाँ वर्षको शुभकामना व्यक्त गर्दै ‘सक्किगोनि’

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ : एमाले अध्यक्ष ओली

काठमाडौं,१ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।