Logo

रिपोर्टर्स नेपाल

नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपालमा, पर्यटनमन्त्रीले गरे स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । नेपाली नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटक बिहीबार नेपाल आइपुगेका हुन्। हिमालय एयरलाइन्सको विमान चार्टर गरेरे १

विस्तृत पढ्नुहोस
राष्ट्रिय युवा संघको अध्यक्षमा थेबे सर्वसम्मत (सूचीसहित)

काठमाडौं, ३० चैत्र । राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेकपा (एमाले) निकट युवा संघको नवौ महाधिवेशनबाट अध्यक्षमा थेबे लगायतका पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। महाधिवेशनको

महासंघको निर्वाचन दोस्रो चरणमा धकेलियो, उमेश र अञ्जनबीच प्रतिस्पर्धा

काठमाडौं,३० चैत । नेपाल उद्योग वाणिजय महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः दोस्रो चरणमा मतदान हुने भएको छ । भर्खरै सकिएको मतगणनमा कुनैपनि उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत  प्राप्त गर्न

उद्योग वाणिज्य महासंघ निर्वाचन- वस्तुगततर्फ उमेशलाल अगाडी

काठमाडौं,३० चैत । नेपाल उद्योग वाणिजय महासंघको निर्वाचनमा वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । भर्खरै सकिएको मत गणनमा कुल खसेको १२३ मत मध्ये उमेशलालले ६९,अर्का उम्मेदवार

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैडा मृत फेला

काठमाडौं,३० चैत । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको

माओवादी केन्द्र : उद्योग विभागको कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुँदै

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र)को उद्योग विभागको आयोजना कार्यक्रम हुन लागेको छ। पर्यटन बोर्डमा अहिले ११ बजेदेखि हुने भनिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग, बाणीज्य तथा आपूर्ति मन्त्री

बैतडी जिप दुर्घटनाका फरार चालक बोहरा पक्राउ

  काठमाडौं,३० चैत । मंगलवार बैतडीमा भएको जिप दुर्घटनाका फरार चालक पक्राउ परेका छन् । खोपडे- बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका- ८ झौलेकमा से १ ज ७६४

उद्योग वाणिज्य महासंघ : एसोसिएटको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अगाडि

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई अगाडि रहेका छन्। उनले कुल मतको ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट रामचन्द्रले ११.४ प्रतिशत मत ल्याइ अगाडि

मन्त्रिपरिषद् विस्तार आज हुने संकेत, नाम टुङ्गयाउन बालुवाटारमा शेखर समूह

काठमाडौं, ३० चैत्र । सरकारले यस वर्षको अन्तिम दिन पूर्णता पाउने संकेत गरेको छ। मन्त्रिपरिषद् विस्तारका लागि कांग्रेसको संस्थापनइतर पक्ष यतिबेला बालुवाटारमा छलफल गरिरहेको छ। बालुवाटारस्थित् शेखर कोइरालाको सचिवालयमा भइरहेको

रबि भन्छन्, ‘ढाकाकुमारले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको छ’

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्ना सांसद्‍ ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको खुलासा गरेका छन्। बुधबार पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकार

माधव नेपाल होसमा हुनुहुन्छ कि? हुनुहुन्न भन्दै एमाले नेता योगेशको प्रश्न

काठमाडौं, २९ चैत्र । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई होसमा हुनुहुन्छ कि हुनुहुन्न भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता

रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दबासिनीलाई सांसद् बनाउने

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सांसद् ढाकाकुमार श्रेष्ठको सांसद् पद