Logo

रिपोर्टर्स नेपाल

एमालेलाई झट्का नरेश खरेलले त्यागे पार्टी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ चैत । नेकपा एमालेका पुराना नेता नरेश खरेलले एमाले परित्यागको घोषणा गरेको छ । सौराहामा भएको एमालेको १०औ महाधिवेशबाट पार्टीमा असन्तुष्ट रहेका नेता खरेलले

विस्तृत पढ्नुहोस
तनहुँ -१ मा स्वर्णिमलाई लौरोको साथ

काठमाडौं,२७ चैत । आगामी बैशाख १० मा हुने तनहुँ-१ को उपनिर्वाचमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई हाम्रो नेपाली पार्टी(लौरो अभियान)ले समर्थन गरेको छ । बिष्णु पराजुलीलाई उम्मेदवार बनाएको हाम्रो

बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन, सरकार कठोर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय

जनमतका उपाध्यक्ष खानको पत्रकार सम्मेलन

काठमाडौं, २७ चैत । जनमत पार्टीका उपाध्यक्ष एव पूर्व खानेपानी मन्त्री अब्दुल खानले भोलि(मंगलबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। खानले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने भएका हुन्। खानले आफूमाथि

रास्वपालक्षित एमाले सांसद्को टिप्पणी:स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ

काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईवीच भएको घुस प्रकरणको अडियो सार्वजनिक भएको विषयले संसद्मा विशेष रुपमा चर्चा पाएको छ । संसद्को

सांसद्‍ले उठाएका प्रश्नको जवाफ दिन सभामुखको निर्देशन

काठमाडौं, २७ चैत । प्रतिनिधिसभामा सांसद्‍हरुले उठाएका प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसद्हरुले उठाएका विषयमा सरकारलाइ जवाफ दिन निर्देशन दिएका हुन्।

कांग्रेस र माओवादी ‘कु’पात्र, एमाले ‘सु’पात्र : नेता गुरुङ

काठमाडौं,२७ चैत । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आजको दिनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ‘कु’पात्र र एमाले ‘सु’पात्र भएको उल्लेख गरेका छन्। सोमबार कावासोती नगर कमिटीद्वारा आयोजित कार्यक्रमलाई

घुस लिने र दिने दुबै देशका शत्रु हुन् सत्यतथ्य छानवीन होस : एमाले सांसद रावल

काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद् ढाकाकुमार श्रेष्ठको घुस प्रकरण बारे सत्यतथ्य छानविन गर्न राष्ट्रियसभा सदस्य दिलकुमारी थापा (रावल)पार्वतीले माग गरेकी छन् । सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै

वर्ष २०७९ : सत्यमोहनदेखि प्रेम आचार्यको आत्मदाहसम्म

कमल बुढाथोकी काठमाडौं, २७ चैत । नयाँ वर्ष २०८० प्रारम्भ हुँदैगर्दा वर्ष २०७९ नेपालले केही महत्वपूर्ण हस्तिहरु गुमाउन पुग्यो। वर्ष ०७९ नेपालले केही यस्ता व्यक्ति गुमाएको छ, जसको योगदान इतिहासमा

९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ? एमालेले माग्यो सरकारलाई जवाफ

काठमाडौं,२७ चैत । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक एवं पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले संसद्ले विजनेश नपाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद

अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएको घटनाप्रति एमाले सांसदको आपत्ति

काठमाडौं,२७ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै  आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा

आफ्नै पार्टीका सांसद्को घुस प्रकरणबारे बोले रास्वपाका प्रमुख सचेतक (भिडियोसहित)

काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठ घुस प्रकरण नेपालको राजनितिमा नौलो घटना नभएको बताएका छन् । आज (सोमवार)को प्रतिनिधि