Logo

रिपोर्टर्स नेपाल

उपराष्ट्रपति निर्वाचनबारे के भन्छन् उम्मेद्‍वार शाक्य र यादव ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ। निर्वाचनमा अष्टलक्ष्मी शाक्य

विस्तृत पढ्नुहोस
कांग्रेस कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। बैठक बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने पार्टीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। बैठकमा

माइतीघरमा लघुवित्त र मिटरब्याजीविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं, ३० फागुन । लघुवित्त र मिटरब्याजीहरुले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने, लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र

शाक्यलाई उपराष्ट्रपति बनाउन अध्यक्ष ओलीले भने ‘एकदुई जना सांसद्‍ मिलाउनुस्’

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेद्‍वारी अष्टलक्ष्मी शाक्यलाई निर्वाचित गराउन आफ्ना सांसद्हरुलाई अरु एकदुई जना सांसद् मिलाउन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा

नेपाली श्रमिकको गुनासो सुन्न सभामुख बहराइनको दूतावासमा

काठमाडौं, ३० फागुन । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन्। मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख

मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं, ३० फागुन । सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु भएको छ। बैठक ४ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो। आजको बैठकले विभिन्न नीतिगत निर्णय हुने प्रधानमन्त्रीको सचिवालयमा जनाएको हो।

मन्त्रीहरू फेरिन्छन् तर सरकार फेरिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका मन्त्रीहरू फेरिन सक्ने तर सरकार नफेरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान

एमालेलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)ले प्रमुख प्रतिपक्ष दलको मान्यता दिन माग गरेको छ। मंगलबार संघीय संसद्‍ सचिवालयलाई पत्र लेख्दै एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दल र अध्यक्ष केपी शर्मा ओलीलाई

अरु पार्टीका भातृसंगठन जस्तै अभियानले कालोमसो दस्ता बनाएको हो : प्रसाईं

काठमाडौं, ३० फागुन । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अरु पार्टीका भातृ संगठनहरु जस्तै आफूले चलाएको अभियानको भातृ संगठन कालोमसो दस्ता बनाएको बताएका छन्। झापामा पूर्व राजा

प्रसाईंको ‘महाअभियान’ केन्द्रीय कमिटी विघटन

काठमाडौं, ३० फागुन । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले चलाएको महाअभियानको केन्द्रीय कमिटी विघटन गरिएको छ। झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर सुरु गरीएको ‘राष्ट्र, राष्ट्रियता, धर्म,

माओवादीलक्षित ओ‌लीको बोली, ‘आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भन्छ ’

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओ‌लीले माओवादीलाई लक्षित गर्दै आफूलाई भनेजस्तो नभए बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याउने गरेको बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा

बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जानु हुँदैन : अध्यक्ष ओली

काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले बुद्ध जन्मेका देशका बासिन्दाहरु मृत्युदण्डको पक्षमा जान नहुने बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको कार्यक्रममा बोल्दै